Introduction
२०५६ फागुन ११ गते तत्कालीन जिल्ला सहकारी कार्यालय (हालः डिभिजन सहकारी कार्यालय) काभ्रेमा दर्ता भई काभ्रे जिल्ला भरी आफ्नो कर्मथलो बनाई शुरु भएको यस संस्था सहकारी सिद्धान्त अनुसार सहकारी संस्थाहरुको लागी प्रतिपादित ९ र सहकारीको र्सवमान्य ७ सिद्धान्तलाइ अंगिकार गदै योजनाबद्ध रुपमा संस्था अघि बढिरहेको जानाकारी गराउँदछु, साथै संस्थाले नेपाल सरकार, सहकारी विभाग, डिभिजन सहकारी कार्यालय काभ्रे र जिल्ला सहकारी संघ लि. काभ्रेको नीति निर्देशन र शेयर सदस्यज्यूहरु तथा शुभ चिन्तकहरुको सरसल्लाह र सुझावहरु आत्मसाथ गरि परिपालन गर्दै आएको छ । २०५६ सालमा रु.२५,०००/- पूँजीबाट शुरु गरिएको यस संस्था आ. व ०६७/०६८ सम्म आईपुग्दा काभ्रे जिल्लाकै सबैभन्दा ठूलो वासलात बनाउन सफल भएको छ । यसको मुख्य श्रेय तपाई शेयर सदस्य महानुभावहरु, पूव संचालक मित्रहरु, विभिन्न समिति, उपसमितिका साथीहरु लगनशील कर्मचारीहरु सहयोगी सहकारी संस्थाहरु र शुभचिन्तकहरुलार्इर्र्समेत जान्छ ।
Latest News
- Office Hour Change
15 march,2015 - View all

Social Network